अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२७ | Colorodo: 19:42

साढे ३३ किलो सुन काण्डः के छ गोरेको बयानमा ?

नागरिक दैनिक २०७५ जेठ १३ गते १९:०९ मा प्रकाशित

गोरेले अदालता दिएको २७ पृष्ठ लामो बयानमा भारतीय ब्यापारीले झिकाएको सुन सम्बन्धित स्थानसम्म पुर्याउने भरियाको निगरानीको काम गर्दै आएको बताएका छन् । उनले दुबईबाट कसले सुन पाउँथे भनने पनि आफुलाई थाहा नभएको दावी गरेका छन ।

दुबईबा भारतीय ब्यापारीले मगाएको सुन हरौपछि सुन मालिकले बारम्बार ताकेता गर्न थालेको र आफैमाथि सुन चारेको अराोप लगाउन थालकेो बताउँदै गोरेले विभिन्न ब्यक्तिसँग सुन चोरीका विषयमा अनुसन्धान थालेको बयान दिएका छन् । सन शाक्यलाई कुटपिट गरी करेन्ट लगाउ पनि आफु हत्यामा संलग्न नभएको गारेबो दावी छ । गोरेले सनमलार्य गाडीमा आराम गर्न राखेका बेले टेकबहादुर मल्लले करेन्ट लगाउरु मारेको आरोप लगाएका छन् ।

सम्बन्धित सामग्रीहरू