अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०३ | Colorodo: 18:18

बालकृष्ण ढुंगेललाई माफी

नागरिक दैनिक २०७५ जेठ ९ गते १९:१७ मा प्रकाशित

कर्तव्य ज्यान मुद्धामा जेल सजाय भोगिरहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकष्ण ढुङ्गेललाई बाँकी कैद मिनाहा गर्न सिफारिस गरिएको छ ।

डिल्लीबजार कारागारमा रहेका ढुङ्गेललाई गणतन्त्र दिवसका अवसरमा रिहा गर्न कारागार व्यवस्थापन विभागले गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।

ढुङ्गेललाई सर्वोच्च अदालतको आदशेविपरीत कैद मिनाहाको सिफारिस गरिएको छ ।, आजको नागरिकमा यो खबर छ । 

सम्बन्धित सामग्रीहरू