अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५२ | Colorodo: 22:07

मोदीको जनकपूर भ्रमणका क्रममा गलत नेपाली राष्ट्रिय झण्डा प्रयोग भएको संम्बन्धमा सरोकारवालासंग स्पष्टिकरण माग

बिआरटीनेपाल २०७५ वैशाख ३१ गते ९:२१ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी को जनकपुर भ्रमणका क्रममा गलत नेपाली झण्डाको प्रयोग भएको सम्बन्धमा प्रदेश नम्बर दुईका मुख्यसचिव ,आान्तरिक मामिलामन्त्रालयका सचिव,धनुषाका प्रमुख जिल्ला अधिकारी र जनकपूरधाम उपमहानगर पालिकाका प्रमुख कार्यकारी अधिकृतलाई स्पष्टीकरण सोधने संधीय मामिला तथा स्थानीय विकास मन्त्री स्तरिय निर्णय भएको छ।

उहाँहरू लाई तिन दिन भित्र जबाफ दिन पत्राचार गरिएको संधीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू