अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३२ | Colorodo: 07:47

मंगलबार सेयर बजारमा केही सुधार

बिआरटीनेपाल २०७४ फागुन २२ गते ९:१८ मा प्रकाशित

काठमाडौं ।
मंगलबारको सेयर बजारमा तीब्र उतारचढाव भएको छ । बजार खुलेको १५ मिनेटमै ९ अंकले उकालो परिसूचक बीचमा फेरि ओरालो लागेर १२६७ अंकमा झरेको थियो । त्यसपछिको बजार पुन एक्कासी उकालो लागेर १३०५ अंकमा पुगेकोे थियो । बीचमा फेरि घटबढ भएर अन्तत बजार बन्द हुँदा नेप्से परिसूचक ८ दशमलब ७० अंकले उकालो लागेर १२९६ अंकमा पुगेको छ ।

बजारमा परिसूचक र कारोबार रकम दुबैमा सुधार आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू