अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२३ | Colorodo: 01:38

(मुक्तक) होली खेलौंला

 ऋषि बस्ताकोटी २०७४ फागुन १६ गते १०:४४ मा प्रकाशित

सद्भाव र सौहार्दताका साथ होली खेलौंला,

जीवनका अनेक रंग घोली घोली खेलौंला,

हिंसाले लत्पतिएका हात धोएर आऊ पहिले –

आज भैगो, सबैको खुसियालीमा भोलि खेलौँला ।

प्रतिक्रिया