अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४२ | Colorodo: 15:57

उत्कृष्ठ निमार्ण व्यबसायी पुरस्कार ‘शर्मा कन्सट्रक्सन कम्पनी’लाई

बिआरटीनेपाल २०७४ फागुन १५ गते ६:०५ मा प्रकाशित

क बर्गको निर्माण व्यबसायी कंम्पनी शर्मा कन्सट्रक्सन कंम्पनीले एशियाली विकास बैकले बार्षिक रुपमा प्रदान गर्ने उत्कृष्ठ निमार्ण व्यबसायी पुरस्कार प्राप्त गरेको छ।

एशियाली विकास बैकको सहयोगमा संञ्चालीत आयोजनामा गुणस्तरिय काम गरे बापत सन् २०१७का लागी शर्मा कन्सट्रक्सन कंम्पनिलाई उत्कृष्ठ निर्माण व्यबसायी पुरस्कारबाट सम्मानित गरिएको हो।

हालै काठमाण्डौमा आयोजित एक कार्यक्रममा शर्मा कन्सट्रक्सनकंम्पनीका प्रमुख रमेश शर्मा लाई  सो पुरस्कार प्रदान गरियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू