अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५४ | Colorodo: 13:09

धनकुटालाई प्रदेशको राजधानी बनाउन बालुवाटारमा धर्ना

बिआरटीनेपाल २०७४ पुष २६ गते २३:१३ मा प्रकाशित

प्रदेश नं १ को राजधानी धनकुटालाई बनाउनुपर्ने माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिइएको छ । धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायी लगायतले हरेक हिसाबले प्रदेश नं १ को राजधानी धनकुटा नै हुनुपर्ने माग सहित आज बिहान ९ देखि १० ३० बजेसम्म बालुवाटारमा धर्ना दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू