अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१५ | Colorodo: 14:30

राष्ट्रपतिद्वारा अष्ट्रियाका लागि नेपाली राजदूत नियुक्त

बिआरटीनेपाल २०७४ कार्तिक ८ गते ९:४४ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि प्रकाशकुमार सुवेदीलाई गणतन्त्र अष्ट्रियाका लागि नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू