अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४८ | Colorodo: 01:03

एनआरएनमा एनआरएनले नै हार्छ

विनोद रोका २०७४ असोज २३ गते २३:०६ मा प्रकाशित

एनआरएनलाई पार्टी र पैसाले चलायो
त्यसैले एनआरएनमा ऐंजरु पल्हायो

संस्था भन्दा यसको र्ऐजरु ठुलो भयो
यो राजनीति र व्यपार गर्ने दुलो भयो

त्यसैले एनआरएनमा एनआरएनले नै हारछ
किनकि एनआरएनमा यो बिचित्रको झारछ।