अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५६ | Colorodo: 09:11

मुक्तक

बिटु केसी २०७३ पुष ६ गते १२:२६ मा प्रकाशित

आँखामा तिम्रो ब्रम्हाण्ड देखेँ
हँसाईमा तिम्रो संसार लेखें
आखिर जीवन हावाको सर्को
त्यो सर्को भित्र तिमी नै देखेँ !!

 

 

muktak-bitu

 

प्रतिक्रिया