अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५२ | Colorodo: 21:07

‘मेरो डान्स कप युएसए-२०१७’ इपिसोड (कथाभाग) ५ को भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७४ जेठ १३ गते ७:३४ मा प्रकाशित
मेरो डान्स कप युएसए २०१७’को ईपिसोड़ (कथाभाग) ५ को भिडियो सार्बजनिक भएको छ l कार्यक्रम गत महिना अप्रिल २८ देखि सुरु भएको हो भने अन्तिम समापन (ग्रान्ड फिनाले) अगस्त १२ तारिख शनिबार अमेरिकाको ओहायोमा हुने छ l
इपिसोड (कथाभाग) ५ मा जम्मा २५ प्रतियोगी पुग्न सफल भएका छ भने यस बाट पुन २० जना छनौट हुने छन् l आगामी जुलाई ८ देखि प्रत्यक्ष प्रतियोगिता हुने छ l 
 यसै गरि जुलाई २८ तारिखमा उत्कृष्ट ५ जना मतदानद्वारा छनौट हुने छन् भने अगस्त १२ तारिखमा प्रथम देखि पाँचौ स्थानसम्म विजेताको घोषणा गरिने छ ।
एमडिसी युएसए २०१७ नृत्य प्रतियोगिताको लागि निर्णायकहरूमा नेपाली चलचित्रका नायक दिलीप रायमाझी, डीबी गुरुङ तथा मञ्जु भुजेल रहने छन् l

प्रतिक्रिया