नेपाली चिगंमको चंगुलमा टिभी हमला | Nepali Chingam VS TV Hamala

Nepali Comedy Serial

चिङ्गमको चंगुलमा टिभी हमला (भिडियो)
क्यारिकेचर कमेडियन दिनेश काफ्ले र सुबोध गौतमको नयाँ प्रस्तुति सार्वजनिक भएको छ । नेता र अभिनेताको क्यारिकेचर गर्दै आएका उनीहरूले बालबालिकामाझ लोकप्रिय बनेको मोटु पात्लु कार्टुनको चिङ्गम पात्र र ऋषि धमलाको क्यारिकेचर गरेका छन् । उनीहरूले गरेको कमेडीमा प्रहरीले चलाएको प्रहरी मेरो साथी अभियान र मुस्कानसहितको सेवालगायतका विषयमा ठट्यौली गरिएको छ । स्ट्याण्ड अप कमेडी र स्टेज कार्यक्रम गर्दै आएका उनीहरूले विदेशी पात्रको पहिलो पटक क्यारिकेचर गरेका हुन् । रेडियो अडियोमा चिङ्गमको क्यारीकेचर रुचाईएपछि उनीहरूले कमेडी भिडियो बनाएका हुन् । हेर्नुस् भिडियो ।

Published on September 12, 2016 at 1:12 pm

Loading...

यसमा तपाइको मत