अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२३ | Colorodo: 08:38

साग – पौडीमा गौरिकालाई थप स्वर्ण

बिआरटीनेपाल २०७६ मंसिर २० गते ४:५२ मा प्रकाशित

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण जितेकी छिन्।

गौरिकाले २ सय मिटर ब्रेस्टस्ट्रोकमा स्वर्ण जितेकी हुन्। उनले २.१७.७३ मिनेटमा सो दुरी पार गरिन्। प्रतियोगितमा भारतले रजत र श्रीलंकाले कास्य जितेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू