अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२१ | Colorodo: 13:36

फिफा वरियतामा नेपालको सुधार

बिआरटीनेपाल २०७८ असार १ गते ८:५१ मा प्रकाशित

फुटबलको फिफा वरियतामा नेपालले ३ अंक सुधारेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मंगलवार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले अंक तालिकामा सुधार गरेको हो ।

नयाँ वरियतामा नेपाल १ सय ६८ औं स्थानमा रहेको छ । अघिल्लो महिना नेपाल १ सय ७१ औं स्थानमा रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू