अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१८ | Colorodo: 13:33

नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित

बिआरटीनेपाल २०८० भदौ १३ गते १०:०५ मा प्रकाशित

एसिया कपमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ ओभर ४ बलमा १ सय ४ रनमा अल आउट भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू