अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२४ | Colorodo: 12:39

१९ औं एशियाली खेलकुदका लागि ३७ हजार ६ सय स्वयंसेवक तयार

बिआरटीनेपाल २०८० भदौ १० गते ८:३० मा प्रकाशित

पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउ शहरमा हुने १९ औं एशियाली खेलकुदका लागि ३७ हजार ६ सय स्वयंसेवकहरु खटिने भएका छन् ।आयोजक समितिका अनुसार हाङझाउ एशियाली खेलकुद र एशियाली पारा खेलकुदका लागि स्वयंसेवकहरु अधिकांश झेजियाङका ४६ वटा विश्वविद्यालयका विद्यार्थी प्रतिष्पर्धा संगठन र व्यवस्थापनमा, विदेशी भाषा ट्रान्सलेट, चिकित्सा सेवामा कार्यरत कर्मचारी र अन्य ४ सय जना स्वयंसेवकहरु छन् ।

उनीहरुले प्रतिष्पर्धा सञ्चालन, दर्ता र प्रमाणीकरण, भाषा ट्रान्सलेट गर्न सहयोग गर्ने बताउनुभयो । उनीहरुलाई केही महिना यता विभिन्न तालिम दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू