अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२९ | Colorodo: 01:44

सुनको भाउ तीन सय रुपैयाँले बढ्यो

बिआरटीनेपाल २०८० साउन २१ गते ५:०६ मा प्रकाशित

आज सुनको भाउ केही बढेको छ । तोलामा तीन सय रुपैयाँले बढेर सुन आज एक लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी तोलाको एक हजार चार सय २५ रुपैयाँमा किनबेच भइरहेको छ  ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू