अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२३ | Colorodo: 00:38

सुन चाँदीको भाउ आज स्थिर

बिआरटीनेपाल २०८० साउन १९ गते ५:३७ मा प्रकाशित

सुन चाँदीको भाउ आज शुक्रवार स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज हिजो बिहीवारको जस्तै तोलामा एक लाख १२ हजार दुई सय रुपैयाँ छ । यस्तै चाँदी पनि एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजाे सुन ताेलामा छ सय रुपैयाँ र चाँदी ताेलामा १५ रुपैयाँले घटेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू