अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५३ | Colorodo: 23:08

सुनचाँदीको मूल्य घट्यो

बिआरटीनेपाल २०८० साउन १८ गते ६:११ मा प्रकाशित

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेको छ । आज छापावाल सुन तोलामा एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज छापावाल सुन तोलामा एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी ३५ रुपैयाँले घटेको छ । आज छापावाल सुन तोलामा एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू