अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०२ | Colorodo: 08:17

युएई र नेपालबीचको खेल रोकियो, बाँकी खेल मंगलबार

बिआरटीनेपाल २०८० वैशाख १८ गते ७:१५ मा प्रकाशित

एसीसी प्रिमियर कपमा आज सोमबार भइरहेको नेपाल र युएईबीचको फाइनल खेल स्थगित भएको छ ।बाँकी रहेको खेल भोलि मंगलबार रिजर्भ डेमा हुनेछ ।

टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ बनाएको अवस्थामा खेल बर्षाका कारणले रोकिएको हो । मंगलबार आजकै स्थितिबाट युएईले ब्याटिङ सुरु गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू