अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१४ | Colorodo: 23:29

अमेरिकाको फ्लोरिडामा गोली लागेर एक बालकसहित ३ को मृत्यु

बिआरटीनेपाल २०७९ चैत २७ गते ७:२३ मा प्रकाशित

अमेरिकाको फ्लोरिडामा अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक बालकसहित ३ जनाको मृत्यु भएको छ ।फ्लोरिडाको एक घरमा प्रवेश गरेका ती अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन् ।गोली प्रहार गर्ने व्यक्ति प्रहरी कारबाहीमा मारिएका छन् ।

पारिवारिक विवादका कारण गोली प्रहार गरेको हुन सक्ने स्थानीय प्रहरीको अनुमान गरेको छ । मेरिकामा वर्षेनी हुने गरेको गोलीकाण्डमा सयौंको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू