अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३३ | Colorodo: 06:48

भारतको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु

बिआरटीनेपाल २०७९ माघ १८ गते ६:१८ मा प्रकाशित

भारतको झारखण्ड राज्यको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ ।विवाह समारोह भइरहेका निजी आवासीय घरमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।

पूर्वी झारखण्डको दानबादमा भएको सो आगलागीमा परेर दर्जनौँ व्यक्ति जलेर घाइते भएका भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् । मृत्यु हुनेमा १० जना महिला र चार बालबालिका रहेका छन् । आगलागीको कारणबारे अुनसन्धान भइरहेको छ । आगलागीले भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू