अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१६ | Colorodo: 04:31

यौन दुर्व्यवहारको आरोपमा स्पेनिस फुटबलर पक्राउ

बिआरटीनेपाल २०७९ माघ ६ गते ५:२५ मा प्रकाशित

स्पेनकाे बार्सिलोनामा पूर्व डिफेण्डर ड्यानी अल्भेस पक्राउ परेका छन् । एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा स्पेनको प्रहरीले उनलाई पक्राउ गरेको समाचार एजेन्सी ईएफई जनाएकाे छ ।

पीडित महिलाले ३० डिसेम्बरको राति पुमासका खेलाडीले आफ्नो गोप्य अंगमा इच्छा विपरीत छोएको भन्दै प्रहरीसमक्ष उजुरी गरेकी थिइन् । त्यही उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएकाे हाे ।

प्रतिक्रिया