अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५९ | Colorodo: 07:14

फिफा क्लब विश्वकप मोरक्कोमा हुने

बिआरटीनेपाल २०७९ पुष १ गते ५:१२ मा प्रकाशित

सन् २०२३ को फिफा क्लब विश्वकप मोरक्कोमा हुने भएको छ । फिफाले पत्रकार सम्मेलनको आयोजना गर्दै सन् २०२२ को फिफा क्लब विश्वकप मोरक्कोले आयोजना गर्ने बताएको हो ।

फिफा क्लब विश्वकप २०२३ फेब्रुअरी १ देखि ११ सम्म आयोजना हुने छ । प्रतियोगितामा ३२ टोलीले सहभागिता जनाउने भएका छन् । अन्तिम पटक सन् २०२१ मा भएको फिफा क्लब विश्वकपको उपाधि चेल्सीले हात पारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू