अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१६ | Colorodo: 06:31

झापा ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली अत्याधिक मतले निर्वाचित

बिआरटीनेपाल २०७९ मंसिर ७ गते ६:२२ मा प्रकाशित

झापा ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित हुनुभएको छ । भारी मतान्तरले जित्नुभएका अध्यक्ष ओलीले ५२,३१९ मत पाउनुभएको छ ।

उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका खगेन्द्र अधिकारीले २३,७४३ मत ल्याउनुभएको छ । ओलीले अधिकारीलाई २८५७६ मतान्तरले पराजित गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू