अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५४ | Colorodo: 10:09

विश्वकप अवधिभर रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध

बिआरटीनेपाल २०७९ मंसिर ३ गते ५:५१ मा प्रकाशित

फिफा विश्वकप फुटबल आयोजक कतारले विश्वकप अवधिभर रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ ।फिफाले शुक्रबार आयोजकले रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको जनाएको छ ।

फिफा र आयोजकबीच प्रतियोगिताको दौरान रंगशाला वरिपरी मदिरा बिक्री गर्ने कि नगर्ने भन्ने विषयमा वार्ता भएको थियो । तर, अब इजाजत पत्र प्राप्त स्थानमा मात्र मदिरा बिक्री गर्न पाईने छ । फिफा विश्वकप आइतबारदेखि सुरु हुँदै छ । यस पटकको विश्वकपका खेलहरु ८ रंगशालामा आयोजना हुँदै छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू