अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५८ | Colorodo: 19:13

सुनकाे मूल्य प्रतिताेला ६ सयले वृद्धि

बिआरटीनेपाल २०७९ कार्तिक २७ गते ४:२० मा प्रकाशित

आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार प्रतितोला ९६ हजार ७ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार तोलामा ६ सय रुपियाँले बढेर ९७ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य ९६ हजार ८ सय रुपियाँ रहेको  छ । यसैगरी, आइतबा चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपियाँले बढेर १३ सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू