अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३५ | Colorodo: 19:50

नयाँ औषधि दर्ता एवम्ं गुणस्तर निरीक्षणका लागि ५८ विदेशी कम्पनीलाई स्वीकृती

बिआरटीनेपाल २०७९ असार ७ गते ७:०७ मा प्रकाशित

नयाँ औषधि दर्ता एवं गुणस्तर एकिनका लागि ५८ वटा विदेशी कम्पनी छनोट भएका छन् । औषधि व्यवस्था विभागले जारी गरेको सूचनामा डब्लुएचओ–जीएमपी गाइडलाइन बमोजिम प्राप्त निवेदन मध्येबाट ५८ कम्पनी छनोट भएको जानकारी दिएको छ । निरीक्षणका लागि २ सय ७१ विदेशी कम्पनीले आवेदन दिएका थिए ।

ति मध्य अहिले छनौटमा पर्नेमा केही बंगलादेशी कम्पनी छन् भने अधिकांश भारतीय कम्पनीहरु रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया