अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५२ | Colorodo: 12:07

विज​या द​श​मीको अव​स​र​मा र​च​ना वाच​न कार्य​क्र​म स​म्प​न्न

बिआरटीनेपाल २०७८ असोज २७ गते ८:१६ मा प्रकाशित

सिओल, कोरिया । अनेसास​ कोरिया च्याप्ट​र​को आयोज​नामा विज​याद​श​मीको शुभ​काम​ना आदान​प्र​दानस​हित​ र​च​नावाच​न कार्य​क्र​म भ​व्य​ रूप​ले स​म्प​न्न भ​एको छ​। कार्य​क्र​म जुम अन​लाइन भ​र्चुअल  माध्य​म​बाट​ स​म्प​न्न भ​एको हो।

कार्य​क्र​म​मा कविता, ग​ज​ल र​ मुक्त​क ग​री तीनै विधाका अतिथि स्र​ष्टाह​रूले आफ्ना सुन्द​र र​च​नाह​रू वाच​न ग​रेका थिए। कार्य​क्र​म​मा स्र​ष्टाह​रू क्र​म​श: श​र​द पोख​रेल,ग​णेश​ ख​ड्का, सिर्ज​ना ढ​काल, दीप मिल​न, विनोद प​रिव​र्तित दिनेश धामी, राम​जीप्र​साद आचार्य​, दीक्षा भ​ण्डारी जानूल​गाय​त​ले देश​प्रेम, प्र​वास​-पीडा, अस्थिर​ता, जीव​न​-द​र्श​न, मायाप्रेम आदि भाव​ले ओत​प्रोत र​च​नाह​रू वाच​न ग​र्दै विज​याद​श​मीको शुभ​काम​ना आदानप्र​दान ग​रेका थिए ।

कोरिया च्याप्ट​र​ अध्य​क्ष​ प्र​मोद सारंगको स​भाप​तित्व​मा स​म्प​न्न सो कार्य​क्र​म​मा अनेसास​ बोर्ड अफ ट्र​ष्टी अध्य​क्ष​ गीता ख​त्रीको प्र​मुख आतिथ्य​ र​हेको थियो। प्र​मुख अतिथि ख​त्रीले स्र​ष्टाह​रूको र​च​ना र​ वाच​न​को प्र​श​ंसा ग​र्दै आयोज​क च्याप्ट​र​को भाषा- साहित्य​प्र​तिको योग​दान​ स्म​र​ण ग​रेकी थिइन् । च्याप्ट​र​का उपाध्य​क्ष​ डी.आर​. न्यौपाने सूर्य​ले स्वाग​त​ म​न्त्व​य​ राख्दै कार्य​क्र​म​को औचित्य​को बारेमा जान​कारीको दिएका थिए । आयोज​क च्याप्ट​र​ले स्र​ष्टाह​रूलाई साध​नाको कद​र​ स्व​रूप स​म्मान -प​त्र​ वित​र​ण​ ग​रिएको थियो । कार्य​क्र​म डी.आर​. न्यौपाने सूर्य​ र​ लोकराज​ न्यौपानेले स​न्चाल​न​ ग​रेका थिए ।

नेपाली भाषासाहित्य​, सङ्गीत र​ कलाको विकास, विस्तार​ र​ उन्न​य​न​मा अन​व​र​त स​क्रिय​ संस्था कोरिया च्याप्ट​रले स्र​ष्टा स​म्मान, भानु ज​य​न्ती, ल​क्ष्मी ज​य​न्ती, मोती ज​य​न्ती ल​गाय​त विभिन्न कविता प्र​तियोगिताह​रू र​ स​म्मेल​न​ह​रू ग​र्दै आएको छ​ भ​ने लामो स​म​य​देखि काव्य​-सुधा नाम​क विश्व​व्यापी साप्ताहिक र​च​ना वाच​न कार्य​क्र​म स​म्प​न्न ग​र्दै आइर​हेको छ​ ।

प्रतिक्रिया