अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३० | Colorodo: 14:45

चीनको फुजियानमा कोरोना संक्रमण बढ्यो

बिआरटीनेपाल २०७८ भदौ २९ गते ७:४२ मा प्रकाशित

चीनको दक्षिणपूर्वी प्रान्त फुजियानमा कोभिड– १९ संक्रमण दुई गुणाले वृद्धि भएको छ ।चीनका स्वास्थ्य अधिकारीहरुले भाइरसको संक्रमणलाई रोक्नका लागि यात्रा प्रतिबन्ध सहितका उपाय चाडो सुरु गर्न आग्रह गरेको छ ।

अघिल्लो दिन २२ संक्रमित फेला परेकोमा फुजियानमा पछिल्लो समय ५९ जनामा संक्रमण देखिएको हो । ४ दिनमा फुजियानमा १०२ जनामा संक्रमण देखिएको हो । फुजियान उत्तरमा झेजियाङ र दक्षिणमा ग्वांगदोङसँग जोडिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू