अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४८ | Colorodo: 18:03

महन्थ ठाकुरको अध्यक्षतामा जसपा (लोकतान्त्रिक) पार्टी गठन, चुनाव चिन्ह साइकल

बिआरटीनेपाल २०७८ भदौ २ गते ५:५३ मा प्रकाशित

जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले नयाँ पार्टी गठन गर्नुभएको छ । ठाकुरको अध्यक्षतामा जसपा (लोकतान्त्रिक)पार्टीको गठन गरिएको हो ।
ठाकुर पक्ष बुधबार निर्वाचन आयोगमा दल दर्ता सम्बन्धीको निवेदन लिएर पुगेको छ । ठाकुरको पार्टील चुनाव चिन्ह साइकल रोजेको छ ।

नव गठित पार्टीमा २३ सदस्सीय केन्द्रीय कार्यकारिणी समिति र १४ जना संघीय सांसद रहेको नेता लक्षमणलाल कर्णले जानकारी दिनुभएको छ । अध्यक्षमा महन्थ ठाकुर  रहनुभएको छ भने अन्य पदाधिकारी नतोकिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू