अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४७ | Colorodo: 11:02

नेपाललाई खोप पठाउन माग गर्दै लण्डनमा र्‍याली

बिआरटीनेपाल २०७८ असार १ गते १०:१४ मा प्रकाशित

नेपाललाई कोरोना विरुद्धको खोप पठाउन माग गर्दै बेलायतमा र्याली निकालिएको छ । गोर्खा सैनिक संगठनले नेपाललाई खोप पठाउन माग गर्दै मंगलबार लण्डनमा र्याली प्रदर्शन गरेको हो ।

र्यालीका सहभागीहरूले नेपाललाई खोपलगायतका स्वास्थ्य सहायता उपलब्ध गराउनुपर्ने र समान पेन्सन प्रदान गर्नुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू