अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

एनआरएनए अमेरिकाको निर्वाचनको सम्पन्न, अध्यक्षमा बुद्धि सुबेदी विजयी, पुरै लिस्ट सहित

कृष्ण के. सी. २०७८ जेठ १७ गते ८:२५ मा प्रकाशित

अमेरिका । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालको निर्वाचन यही मे २९ र ३० मा अनलाइन मतदानद्वारा सम्पन्न भयो। मे २९, २०२१ को बिहान ८:०० बजे पूर्वीय समयमा सुरु भएको निर्वाचन मे ३०, २०२१ को राति ११:५९ पूर्वीय समयमा सम्पन्न भयो।

एनआरएनए एनसीसी अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगले दिएको आधिकारिक रिपोर्ट अनुसार यो पटक जम्मा २०,१३९ मतदाता थिए। त्यसमध्ये १५,७६८ अर्थात् ७८.३२% मत खस्यो। त्यसमा ५,६१८ मत ल्याएर बुद्धि सागर सुबेदी अध्यक्षमा निर्वाचित भएका छन्। उनका निकटम प्रतिद्वन्द्वी कृष्ण लामिछानेले ५,२३३ मत ल्याए। त्यसै गरी डा अर्जुन बन्जाडेले ४, १२८ मत र तिलक के सिले ५६७ मत प्राप्त गरेका छन्।

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका २०२१ का विजयी उम्मेदवारहरू

अध्यक्षमा-बुद्धि सागर सुवेदी
वरिष्ठ उपाध्यक्षमा-कृष्ण जीवी पन्त
उपाध्यक्ष-गोपेन्द्र भट्टराई
उपाध्यक्ष-सुमन थापा
उपाध्यक्ष-डिलु पराजुली
विकास राज उप्रेती
उपाध्यक्ष-दिक्षा बस्नेत (महिला तर्फ)
महासचिव-अञ्जन कुमार चौलागाइ
सचिव-अनुप खनाल

सचिव-सुनिता कंडेल (महिला तर्फ)
कोषाध्यक्ष-राजीव श्रेष्ठ
सहकोषाध्यक्ष-अग्नि ढकाल
महिला संयोजक-सुन्दरी गुरुङ
युवा संयोजक-त्रिभुवन पाण्डे

प्रवक्ता- खाली पछि मनोनीत गरिने

बोर्ड सदस्य विशाल राना
बोर्ड सदस्य प्रकाश श्रेष्ठ (मेडिकल डाक्टर)
बाला राज घिमिरे
डोलनाथ घिमिरे
प्रभात सापकोटा
ज्ञानेन्द्र गुरुङ
सन्तोष पहारी
आशिष् संग्रौला
शान्ति पौडेल
बिश्वो राज बास्तोला
दुर्गेश कार्की
राज ढुङ्गाना

अन्तर्राष्ट्रिय परिषद् सदस्य
अमृत सापकोटा
सञ्जीव कुमार श्रेष्ठ
बिन्दु निरौला
सुरेन्द्र मल्ल
सञ्जय थापा
गोविन्द सुबेदी
नारायण कंडेल
विनोद तिवारी
विष्णु शाह

अन्य पुरा लिस्टको लागी यहाँ क्लिक गर्नुहोला ।