अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०१ | Colorodo: 19:16

चीनको ‘जुरोङ्ग’ अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण

बिआरटीनेपाल २०७८ जेठ १ गते ७:३५ मा प्रकाशित

चीनले पहिलो पटक मंगल ग्रहमा सफलतापूर्व यान अवतरण गरेको छ । चिनिया अन्तरिक्ष यान जुरोङ्ग गएराति चन्द्रमाको सतहमा सफतापूर्वक अवतरण गरेको चिनिया अन्तरिक्ष एजेन्सीले जनाएको छ ।

पृथ्वीको सतहबाट सात महिनाको यात्रा तथा तीन महिनासम्म चन्द्रमाको कक्षमा परिक्रमा गरेपछि चिनिया रोवर मंगल ग्रहमा अवतरण भएको हो । यसलाई अन्तरिक्ष अभियानमा चिनको अहिलेसम्मकै ठूलो सफलताको रुपमा हेरिएको छ । यसअघि अमेरिकाले मात्रै मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण गर्न सफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू