अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२८ | Colorodo: 15:43

दक्षिण अफ्रिकाका राजाको निधन

बिआरटीनेपाल २०७७ फागुन २९ गते ७:०४ मा प्रकाशित

दक्षिण अफ्रिकाको जुलु समुदायका राजा गूडविलको ७२ बर्षको उमेररमा निधन भएको छ ।मधुमेहसँग सम्बन्धित रोगका कारण गम्भीर बिरामी ज्वेलिथिनीको उपचारका क्रममा निधन भएको हो ।

सन् १९४८ मा उत्तरी दक्षिण अफ्रिकाको नोङ्गोमामा जन्मनु भएका गूडविल सन् १९६८ देखि पाँच दशकसम्म राजगद्दीमा रहनु भएको थियो ।जनतामाझ निकै नै लोकप्रिय ज्वेलिथिनीको निधनले दक्षिण अफ्रिकाको जुलु समुदायका सर्वसाधारण शोकमा डुबेका छन् । राजाको निधनपछि उनीहरुबीच रुवाबासी चलेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू