अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३६ | Colorodo: 14:51

इटालीले लगायो साउदी अरेबिया र युएईलाई मिसाइल बिक्रीमा रोक

बिआरटीनेपाल २०७७ माघ १७ गते ६:४९ मा प्रकाशित

यमनमा जारी द्वन्द्वमा संलग्न भएको भन्दै इटालीले साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) लाई मिसाइल बिक्रीमा रोक लगाएको जनाएको छ ।

इटालीले ती राष्ट्रहरुमा मिसाइल बिक्रीका लागि एक महिनाको प्रतिवन्द लगाएको घोषणा गरेको हो । इटालीको प्रतिवन्दसँगै ती राष्ट्रहरुमा मिसाइल र एयरक्रमफ्ट बम निर्माणका लागि कच्च पदार्थ निर्यातमा रोक लगाइएको हो ।

इटालीको कदमको अन्य राष्ट्रहरुले पनि स्वागत गरेका छन् । उनीहरुले मानवअधिकारको रक्षाका लागि इटालीको कदम स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू