अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०१ | Colorodo: 07:16

कोरोनाभाइरस: विश्वव्यापी महामारीबाट कुन देशमा कति सङ्क्रमण र मृत्यु

बिआरटीनेपाल २०७६ चैत २ गते २०:४८ मा प्रकाशित

कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि करिब १५७ राष्ट्रमा फैलिरहेको छ। विश्व स्वास्थ्य सङ्गठन (WHO) ले यसलाई विश्वव्यापी महामारीको सङ्ज्ञा दिइसकेको छ । यो तल देखिएको लिस्ट जन्स हप्किन्स विश्वविद्यालयको आवधिक तथ्याङ्कको सारांशमा आधारित छ र सबै देशको हकमा ताजा अवस्था नदेखाउन पनि सक्छ ।

कुन देशमा कति सङ्क्रमण र मृत्यु हेर्नको लागि तलको लिन्कमा क्लिक गर्नुहोला ।

कोरोनाभाइरस विश्वव्यापी महामारीबाट कुन देशमा कति सङ्क्रमण र मृत्यु

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू