अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३७ | Colorodo: 12:52

जर्मनीमा बारमा गोली चल्दा ८ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ फागुन ८ गते ७:३६ मा प्रकाशित

पश्चिमी जर्मनको हनाउमा दुई जनाले गोली प्रहार गर्दा कम्तीमा ८ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहीवार दिउँसो शिशा बारमा भएको गोली प्रहारमा केही सर्वसाधारण घाइते भएको समाचारमा जनाइएको छ ।

घटनामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको अहिलेसम्म कसैले पनि जिम्मा नलिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू