अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१३ | Colorodo: 20:28

अमेरिकाको एरिजोना राज्यमा भीषण आगलागी : कम्तीमा ८ जनाको मृत्यु, ३५ बढी डुंगा जलेर ध्वस्त

बिआरटीनेपाल २०७६ माघ १३ गते १९:३८ मा प्रकाशित

अमेरिकाको एरिजोना राज्यको स्कट्सबोरोस्थित बन्दरगाहमा भीषण आगलागी हुंदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । सात जना घाईते भएका छन् ।

ज्याक्सन काउन्टी पार्कमा मानिसहरु सुतिरहेको बेला अचानक आगो फैलिएको अधिकारीहरुले जनाएका छन् ।आगलागी पछि केही मानिसले पानीमा हामफाल्दै ज्यान बचाएका थिए ।

आगलागीका कारण ३५ भन्दा बढी डुंगा पनि जलेर ध्वस्त भएका छन् । आगलागीको कारण भने हाल सम्म खुल्न  सकेको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू