अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४० | Colorodo: 15:55

देउवालाई बिदा गरे मात्र पार्टीमा परिर्वतन हुन्छ – महामन्त्री कोईराला

बिआरटीनेपाल २०७६ माघ ३ गते ८:४७ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई बिदा गरेरे मात्र पार्टीमा परिर्वतन हुने दावी गर्नुभएको छ । पोखरामा शुक्रबार आयोजित शुक्रराज शर्माद्वारा लिखित कांग्रेसमा संकल्पित ५२ वर्ष नामक पुस्तकको विमोचन गर्दै उहाले पार्टी एकढिक्का भए कांग्रेसलाई कसैले हराउन नसक्ने बताउनुभयो ।

मिडिया काउन्सिल विधेयकका कारण पत्रकारको कलम रोकिन नहुने र राजनीतिज्ञको भाषा फेरिन नहुने उहाको भनाई थियो ।

प्रतिक्रिया