अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१६ | Colorodo: 22:31

तत्काल इरानमा आक्रमण नहुने: राष्ट्रपति ट्रम्प

बिआरटीनेपाल २०७६ पुष २४ गते ७:०३ मा प्रकाशित

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले इराकमा क्षेप्यास्त्र प्रहार गरे पछि देसबसीका नाममा सम्बोधन गरेका छन् । उनले अहिले नै तत्काल आक्रमण गर्ने सङ्केत भने दिएनन् । उनले एक जना पनि मानव क्षति नभएकोमा खुसी व्यक्त गरे र सैनिकको प्रंससा गरेका छन् साथै उक्त सम्बोधनमा इरानलाई आर्थिक नाकाबन्दी भई रहने बताएका छन ।

राष्ट्रपति ट्रम्प इरानलाई चेतावनी दिँदै अमेरिकी सैनिकलाई सतर्कता अपनाउन आदेश दिएको बताए ।

फोटो: द न्युयोर्क टाइम्स

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू