अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३६ | Colorodo: 13:51

सागमा नेपाललाई २३ स्वर्ण, शिर्ष स्थानमा कायम

बिआरटीनेपाल २०७६ मंसिर १७ गते ६:५१ मा प्रकाशित

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत नेपालले २३ स्वर्ण सहित ३७ पदक जम्मा गरेको छ । यससंगै नेपाल पदकको शिर्ष स्थानमा कायमै छ । प्रतियोगितामा बंगलादेशले ५ स्वर्ण सहित २१ पदक जितेको छ भने भारतले ४ स्वर्ण जितेर १५ पदक जम्मा गरेको छ ।

यस्तै पाकिस्तानले ३ स्वर्ण सहित १४ पदक जितेको छ भने श्रीलंकाले ३ स्वर्ण सहित २४ स्वर्ण जितेको छ । यसैगरि भुटानले अहिलेसम्म स्वर्ण पदक जित्न सककोे छैन तर उसले १ कास्य पदक जितेको छ । माल्दिभ्सले भने कुनै पनि पदक जितेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू