अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४५ | Colorodo: 01:00

सुनचाँदीको मूल्य घट्यो

बिआरटीनेपाल २०७६ कार्तिक १९ गते ७:२४ मा प्रकाशित

नेपाली बजारमा मंगलबार सुनचाँदी मूल्यमा सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोलामा ७० हजार ५०० मा कारोबार भएको छ । चाँदी सोमबार ८७० रुपैयाँमा कारोबार भएकोमा मंगलबार तोलामा ८६५ मा कारोबार भएको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू