अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२३ | Colorodo: 11:38

कांग्रेसको स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका पारित

बिआरटीनेपाल २०७६ साउन २६ गते ९:३७ मा प्रकाशित

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले तल्ला तहको पार्टी संरचना सहमतिमै टुंगो लगाउने गरी तयार पारिएको निर्देशन पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुरमा आइतबार बसेको बैठकले स्थानीय तहको अन्तरिम संरचना सहमतिबाट टुंगो लगाउने निर्देशिका अनुसार समायोजन भएका निर्वाचन क्षेत्रका साथै नगर र गाउँपालिकामा गाभिएका वडा र गाविसको नेतृत्व सहमतिबाट कात्तिक भित्र टुंगो लगाउने निर्णय गरेको हो ।

योसँगै अन्तरिम संरचना गठन निर्देशिका सम्बन्धी विवाद पनि टुंगिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू