अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२५ | Colorodo: 07:40

जापानमा ह्वेल माछासँग पानीजहाज ठोक्किदा ८० जना घाइते

बिआरटीनेपाल २०७५ फागुन २६ गते ९:४२ मा प्रकाशित

जापानमा एउटा पानीजहाज ह्वेल माछासँग ठोक्किँदा ८० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । जापानको सादो आइसल्याण्डबट निकाटा जाँदै गरेको पानीजहाज ह्वेलसँग ठोकिएको हो । घटनाका कारण पानीजहाजको अघिल्लो भाग चर्किएको छ ।

उक्त पानीजहाजमा ४ जना चालक दलका सदस्यसहित १ सय २१ जना यात्रु रहेको बताइएको छ । घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू