अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१० | Colorodo: 05:25

जापानमा आगोले जलेर रिमालको मृत्यु

बिआरटीनेपाल २०७५ माघ ९ गते ८:५० मा प्रकाशित

जापानमा आगोले जलेर घाइते भएकी एक नेपाली चेलीको मृत्यु भएको छ । नुवाकोट घर हाल जापानको युकिमा कार्यरत ३१ वर्षीया सावित्री रिमालको उपचारको क्रममा मृत्यु भएको होे ।

काम गर्ने ठाउँमा कोठा सरसफाई गर्दा हिटरबाट आगो सल्केर रिमाल घाइते हुनुभएको थियो । रिमालको अधिकांश शरीरको भाग जलेपछि अस्पताल भर्ना गरिएको थियो । सरमालको दाहसंस्कार जापानमै गरिने पारिवारिक स्रोतले जनाएको छ । उहाका दुई सन्तान नेपालमै रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू