अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४८ | Colorodo: 08:03

बोलीमा मात्रै हट्यो ‘सिन्डिकेट’

बिआरटीनेपाल २०७५ कार्तिक २८ गते १८:१५ मा प्रकाशित

काभ्रे– सरकारले यातायात क्षेत्रको एकाधिकार (सिन्डिकेट) तोडिएको दाबी गरेपनि ‘बोली’ मा मात्रै सीमित भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

जिल्लामा सञ्चालन भइरहेका यातायात प्रालिको सिन्डिकेट कायमै राखेका छन् भने नयाँ यातायात प्रालिको सेवा पनि चित्त बुझ्दो छैन ।

काभ्रेको ग्रामीण भेग कोसिपारीको माादनकुँडारीसम्म जाने गरी कोसिपारि यातायात प्रालिले बस सञ्चालन गरेपछि सो रुटमा एकाधिकार (सिन्डिकेट) कायम गर्दै आएको अरनिको यातायतले अवरोध गरेको छ ।

विभिन्न ३ रुटमा १० बस सञ्चालन गर्न लागेको कासीपारि यातायातलाई अरनिको यातायात प्रालिले अवरोध गरको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू