अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२० | Colorodo: 23:35

काब्रा एक्स्ट्रुसनटेक्निक लिद्धारा टेक्निकले सेमिनार आयोजना

बिआरटीनेपाल २०७५ जेठ १ गते ९:४० मा प्रकाशित

काठमाडौँ,भारतको प्रतिष्ठित एवं ठुलो प्लास्टिक तथा पाइप प्लान्ट उत्पादन गर्ने कम्पनी काब्रा एक्स्ट्रुसनटेक्निक लिई.ले प्लाटिक तथा पाइप एवं ब्लोन फिल्म प्लान्टमा भएका आधुनिक प्रविधिका बारेमा यस क्षेत्रमा काम गर्ने उद्योगी तथा नयाँ व्यवसायीहरूलाई जानकारी दिने उदेश्यले काठमाण्डौमा एक टेक्निकले सेमिनार सम्पन्न गरेको छ ।

करिब ५५ वर्ष देखि सफलतापूर्वक संचालनरत विश्वविख्यात यस कम्पनीले नेपाल लगायत ८५ देशहरूमा करिब १४ हजार आफ्ना मेसिनहरू जडान गरिसकेको छ । साथै बिक्री पछिको उच्चस्तरीय मर्मत सेवा र स्पेयर्स पार्टस्को सेवा समेत प्रदान गर्दै आएको छ । नयाँ उचाइका साथ अगाडी बढिरहेको काब्रासंग पी.भी.सी तथा पिई पाइपस्को लागि युरोपको ब्याटेनफेल्ड, सिन्सीनाटी बेलिङ्ग मेसिनको लागि मेकानर, कोरुगेटरस्को लागि युनिकोर लगायत विदेशी साझेदारी समेत रहेको छ । डिप सिर्चाइको व्यवस्थाको लागि इजरायलसँग समेत साभेदारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू