अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०१ | Colorodo: 15:16

क्लालाम्पुरको नेपाली राजदूतावासले अलपत्र परेका तीस नेपालीको उद्धार

बिआरटीनेपाल २०७५ वैशाख १३ गते ११:१४ मा प्रकाशित

मलेसियाको पेकेनेनास घरफिर्ती केन्द्रमा अलपत्र परेका ३० नेपालीको उद्धार भएको छ । घर फर्कने हवाई टिकटको खर्च बेहोर्न नसकी उद्धार केन्द्रमा बसेका उनीहरूलाई नेपाली दूतावासले निःशुल्क हवाई टिकट उपलब्ध गराएर स्वदेश फर्काएको क्लालाम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ । मलेसियामा अलपत्र नेपालीलाई घर फर्काउने अभियान भविष्यमा पनि जारी रहने बताइएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू