अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१५ | Colorodo: 11:30

उधोग वाणिज्य महासंघको उपाध्यक्षका लागि प्रधान, केसी र साउदबीच प्रतिस्पर्धा

बिआरटीनेपाल २०७४ फागुन २४ गते २३:४९ मा प्रकाशित

नेपाल उधोग वाणिज्य महासंघको जिल्ला, नगर तर्फको उपाध्यक्षको निर्वाचन आज हुँदैछ। उपाध्यक्षको निर्वाचनमा किशोर प्रधान, निरक केसी र प्रकाश साउद उम्मेदवार छन्।

प्रधान वरिष्ठ उपाध्यक्षमा पराजित हुन् भने केसी र साउद केन्द्रीय सदस्य हुन्। उपाध्यक्ष चयनका लागि अहिले टेकु स्थित महासंघको कार्यालयमा मतदान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू